लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले

गलकोट । भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो, कालीगण्डकी करिडोर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोर मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ ।  अहिले करिडोर भएर

Source : https://www.ratopati.com/story/459053/kaligandaki-corridor-connects-lumbini-with-muktinath