लेबल नलगाई सामान बेच्ने नेपाल डेरीलाई ५० हजार जरिवाना

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुर महानगरपालिका वडा नं १५ स्थित नेपाल डेरी प्रालिलाई बर्गर तथा पिजामा लेबल नलगाई बिक्री वितरण गरेको र सफाइमा पनि ध्यान नदिएकाले ५० हजार कारबाही गरेको छ

Source : https://www.ratopati.com/story/453792/nepal-dairy-fined-rs--for-selling-unlabelled-goods