विपक्षी गठबन्धनको बैठकमा महन्थ ठाकुरको सहभागिताबारे के भन्छ एमाले ?

काठमाडौँ । शुक्रबार विपक्षी गठबन्धनको बैठकमा सत्ता पक्षमै रहेको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर सहभागी भएपछि विभिन्न अड्कलवाजी भइरहेका छन् । कतिपयले सत्ता गठबन्धनमा अविश्वास बढेको, सरकार परिवर्तन नै हुने

Source : https://www.ratopati.com/story/453000/what-does-the-uml-say-about-mahantha-thakurs-participation-in-the-meeting-of-the-opposition-alliance