सन्दीपलाई अमेरिकाले भिसा दियो, आजै बेलुका जाँदै

काठमाण्डाै – अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । सन्दीपलाई अमेरिकाले भिसा दिएको र उनी आजै त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । सन्दीपले अमेरिकामा आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला खेल्नेछन् । नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको त्रिदेशीय शृङ्खला यही अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म सञ्चालन हुँदैछ । अहिले अमेरिका र नेपालबीच तीन खेलकाे टी–२० शृङ्खला चलिरहेकाे छ । याे शृङ्खलाकाे पहिलाे खेल नेपालले जितेकाे छ । टी–२० शृङ्खलापछि लि...

Source : https://ujyaaloonline.com/story/107911/2024/10/18/america-gave-sandeep-a-visa