विपक्षी दलको बैठकमा रास्वपाका ६ नेता सहभागी

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा बसेको विपक्षी दलको बैठकमा रास्वपाबाट मात्रै ६ नेता सहभागी भएका छन् । सभापति रवि लामिछानेसहित ६ नेताहरु बैठकमा सहभागी भएका हुन् ।  बैठकमा रास्वपाका उपसभापतिद्वय डीपी अर्याल

Source : https://www.ratopati.com/story/452984/six-leaders-of-rastriya-prajatantra-party-rsp-attend-meeting-of-opposition-parties