विपक्षी दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने समय सर्‍यो

काठमाडौँ । विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यसूची बेलुका ८ बजेलाई सरेको छ । बाढी पहिरोबाट पीडित भएकाहरूको राहत तथा पुर्नस्थापना, सरकारको कमजोरी, जनजिवीका, सुशासन लगायत विषयमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी

Source : https://www.ratopati.com/story/453578/time-has-been-postponed-for-opposition-parties-to-submit-a-memorandum-to-the-prime-minister