संघीय मामिला मन्त्रालयले १ वर्षमा २० लाखको पानी पियो, गाडी मर्मतमा ६३ लाख स्वाहा !
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ वर्षको अवधिमा पिउने पानीका लागि २० लाख ३७ हजार ३२८ रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को १ वर्ष अवधिमा पिउने पानीका लागि सो