संसदीय समितिमा अड्किए १८ विधेयक, छलफल सुस्त

काठमाडौँ । दशैँ सकिएर संघीय संसदमा कर्मचारीहरू उपस्थित भए पनि सांसदहरू उपस्थित नहुँदा विषयगत समितिहरूको बैठक अगाडि बढ्न सकेको छैन । समितिको बैठक बस्न नसक्दा संसदमा विचाराधीन विधेयकमाथिको छलफल प्रक्रिया रोकिएको छ । यतिबेला

Source : https://www.ratopati.com/story/453150/-bills-stuck-in-parliamentary-committee-discussion-slows-down