सद्भावको पर्व तिहार

तिहार वैदिक सनातनी धर्मालम्वीहरुको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व कार्तिक कृष्णपक्ष त्रयोदसीदेखि कात्तिक शुक्ल द्वितीया दिनसम्म पर्दछ। यस पर्वलाई यमपञ्चक र दिपावलीको नामले पनि पुकारिन्छ। सनातनी धर्मालम्वीहरु प्रकृति पूजक हुन्। जल, जमिन जंगल सवैलाई पुज्छन् भने स्थलचर, जलचर, उभयचर र सरिसृप सवैलाई भगवानका रुप देख्ने सम्मान गर्ने पूजा अर्चना गर्ने गर्दछन्। प्रकृतिमा […]

Source : https://www.dcnepal.com/2024/10/608741/