समस्याग्रस्त घोषित सहकारीले ऋणीहरुको भुक्तानी गर्नुपर्ने १५ दिने अल्टिमेट

काठमाडौँ/ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना प्रकाशित

Source : https://arthadabali.com/2024/10/18/66431