सरकारले दसैँका लागि ल्याएका खसी च्याङ्ग्रा शतप्रतिशत बिक्री

काठमाडौँ । सरकारले यो वर्ष दसैँका लागि ल्याएका खसी च्याङ्ग्रा शतप्रतिशत बिक्री भएका छन् । सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा ल्याएको थियो । 

Source : https://www.ratopati.com/story/453525/government-sells--goats-brought-for-dussehra