सरकार सुशासनको पक्षमा निरन्तर लागिरहेको छ: मुख्यमन्त्री आचार्य

नेपालगन्ज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार निरन्तर लागिपरेको बताएका छन्। सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको मस्यौदासम्बन्धी छलफलमा उनले भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनालाई कडाईपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। ‘सुशासन कायम गर्न आँट चाहिन्छ। हामीले त्यसको सुरुआत गरेका छौँ’, उनले भने, ‘त्यागको भावना बोकेर यो सरकार अगाडि […]

Source : https://www.dcnepal.com/2024/10/607035/