सहकारी पीडितको नेतृत्व अब हामी गर्छौं : विराजभक्त  श्रेष्ठ

काठमाडौँ ।  पूर्वमन्त्री समेत रहेका सांसद विराजभक्त श्रेष्ठले वास्तविक सहकारी पीडितको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताएका छन् । पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै रास्वपाका नेता समेत रहेका श्रेष्ठले सहकारी पीडितको रकम फिर्ता गराउन सरकारलाई दबाब दिइरहने

Source : https://www.ratopati.com/story/453190/we-will-now-lead-the-cooperative-victims-biraj-bhakta-shrestha