सहज जितसँगै स्पेन क्वार्टरफाइनलमा

कोरडोबा । सर्बियामाथि सहज जित हासिल गर्दै युरोपियन च्याम्पियन स्पेन यूईफए नेसन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा स्पेन ३–० गोलले विजयी बन्यो । डेनमार्कविरुद्धको पछिल्लो खेलमा चोटग्रस्त बनेका युवा खेलाडी लामिन

Source : https://www.ratopati.com/story/452624/spain-advance-to-quarter-finals