सहारा मरुभूमिमा अत्यधिक वर्षा : ५० वर्षदेखि सुख्खा रहेको क्षेत्र डुबानमा

मोरक्को । सहारा मरुभूमिमा बितेको पाँच दशकमा पहिलो पटक डुबान भएको छ । त्यहाँ दुई दिनसम्म भारी वर्षा भएको र औसतमा एक वर्षमा पर्नेभन्दा बढी पानी परेको हो । जसका कारण मरुभूमिमा दुर्लभ मानिने

Source : https://www.ratopati.com/story/452614/sahara-desert-receives-excess-rainfall--year-old-dry-area-inundated