साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै, नेपालको सामना माल्दिभ्ससँग

काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्सको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीचको खेल साँझ साढे ५ बजेदेखि शुरु हुने हुनेछ । समूह बी मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् ।नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्स श्रीलंकासँग १–० गोलले पराजित भएको […]

Source : https://www.dcnepal.com/2024/10/606387/