सामाजिक अभियन्ता उर्मिला चौधरीलाई अमेरिकी अवार्ड

काठमाडाैं। अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिंकेनले नेपालका सामाजिक अभियन्ता उर्मिला चौधरीलाई सोमबार वाशिङ्गटन डिसीस्थित ‘स्टेट डिपार्टमेन्ट’ मा ‘ग्लोवल एन्टि रेसिजम च्याम्पियनशीप’ अवार्डबाट सम्मानित गरेको छ । छ वर्षको उमेरमा कमलरीको रुपमा मालिकको घरमा पुगेकी चौधरी १७ वर्षको उमेरमा पढाई सुरु गर्दै अहिले मानवअधिकारको क्षेत्रमा क्रियाशील छिन् ।

Source : https://www.dcnepal.com/2024/10/606618/



Related Posts