सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
काठमाडौँ । सिनामंगलस्थित होटेल जन्मभूमिको चौथो तलामा मंसिर ९ गते मृतावस्थामा भेटिएका रमेश माझी र शर्मिला माझीको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम पछि आफन्तले शव बुझेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी