सिलौटो बेचेरै मासिक ४० हजार कमाइ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दै आएका छन्

Source : https://www.ratopati.com/story/452615/earning-rs--a-month-by-selling-silauto