सुडानमा यौनहिंसा, युद्ध र मानवताविरुद्धको अपराध बढ्यो
संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले सुडानको गृहयुद्धमा यौनहिंसा, युद्ध र मानवताविरुद्धको अपराध बढेको देखाएको छ । सुडानका लागि संयुक्त राष्ट्र स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य–खोजी मिसनले प्रकाशन गरेको नयाँ प्रतिवेदनमा विशेषगरी बालिकाहरु दुर्व्यवहारको सिकार भइरहेका र महिला तथा किशोरी यौन दासत्वका लागि अपहरण भइरहेको उल्लेख छ । अनुसन्धानका अध्यक्ष मोहम्मद चण्डे ओथम्यानले सुडानमा अहिले कुनै सुरक्षित ठाउँ नभएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अब्देल फताह अल–बुरहानको नेतृत्वमा रहेको सुडानी सेना (...
Source : https://ujyaaloonline.com/story/108316/2024/10/30/crimes-against-humanity-increase-in-sudan-