सुडानमा ३० लाखभन्दा बढी मानिसहरु हैजाको जोखिममा : युनिसेफ

खार्तुम । संयुक्त राष्टसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरु हैजाको जोखिममा रहेको जनाएको छ ।  युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करिव ३० लाख मानिसहरु हैजाको जोखिममा रहेको सामाजिक

Source : https://www.ratopati.com/story/453186/more-than--million-people-at-risk-of-cholera-in-sudan-unicef