सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ / सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार आजका लागि निर्धारित मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो

Source : https://arthadabali.com/2024/10/18/66433