सुरेशको स्वर, टिकाको संगीतमा रहेको 'पल पलमा' सार्वजनिक ( भिडियो )
काठमाडौं / गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको 'पल पलमा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णु बाबु देवकोटाको रहेको छ।

Source : https://arthadabali.com/2024/10/18/66434
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.