सेमिफाइनलमा स्थान बनाउन इंग्ल्याण्डसँग भिड्दै वेस्ट इन्डिज, दबाबमा दक्षिण अफ्रिका

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा मंगलबार समूहगत चरणको अन्तिम खेल खेलिँदै छ । समूहगत चरणको अन्तिम खेलमा पहिलो संस्करणको विजेता इंग्ल्याण्डले पाँचौँ संस्करणको च्याम्पियन वेस्ट इन्डिजको सामना गर्दैछ । इंग्ल्याण्ड

Source : https://www.ratopati.com/story/452558/west-indies-face-england-in-semi-finals-south-africa-under-pressure