स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा स्कटल्यान्डका चर्चित अलराउन्डर ब्रान्डन म्याकमुलेनले सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरपश्चिम रोयल्सले २५ वर्षीय अलराउन्डर म्याकमुलेनलाई

Source : https://www.ratopati.com/story/453502/scotland-all-rounder-brandon-mcmullen-joins-far-west-royals