पुसमा बुटवलमा औद्योगिक व्यापार मेला हुने

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुसमा बुटवलमा औद्योगिक व्यापार मेला हुने भएको छ । पुस ३ देखि १८ गतेसम्म बुटवल मण्डपमा  औद्योगिक व्यापार मेला–२०८१ हुने भएको हो ।  सोमबार बसेको बुटवल

Source : https://www.ratopati.com/story/453548/industrial-trade-fair-to-be-held-in-butwal-in-december