दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलपछि ओलीले अध्यादेश ल्याउने तयारी गरेका हुन् ।  आइतबार राति अबेरसम्म

Source : https://www.ratopati.com/story/453550/pm-oli-preparing-to-bring-ordinance-on-party-split