स्पष्टीकरण पत्रको अध्ययन गर्दै एमालेका तीन नेता

काठमाडौँ । व्यवसायी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय भवन निर्माणार्थ जग्गा दान स्वीकारेको विरोधमा अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले स्पष्टीकरण सोधेका तीन नेताले स्पष्टीकरणको बेहोराबारे आन्तरिक परामर्श र अध्ययन गरिरहेको बताएका छन् । एमालेले पूर्वउपाध्यक्ष

Source : https://www.ratopati.com/story/454124/three-uml-leaders-study-clarification-letter