एआई सम्मेलन गर्दै युवा संघ, उच्च स्तरीय बिदेशी विज्ञसहित प्रतिनिधि सहभागी हुने

काठमाडाैं। राष्ट्रिय युवा संघ नेपालले नेपालमै पहिलो पटक‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ। संघले कात्तिक ११ र १२ गते काठमाडाैंकाे कालिमाटीस्थित हायात प्यालेसमा एआई सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष क्षितिज थेबेले बताएका छन्। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। एआई विज्ञताको रूपमा विभिन्न मुलुक्का विदेशीहरूकोसमेत सहभागिता हुनेछन्। सम्मेलनबाट राष्ट्रिय एआई रणनीति विकास, नैतिक […]

Source : https://www.dcnepal.com/2024/10/607263/