लोसपा र नागरिक उन्मुक्तिका नेताहरू राजेन्द्र महतो नेतृत्वको पार्टीमा प्रवेश

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टीका विभिन्न नेताहरू पार्टी छाडेर राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता तथा ललितपुरबाट निर्वाचित संविधानसभा

Source : https://www.ratopati.com/story/454171/lsp-and-civil-liberation-leaders-join-rajendra-mahato-led-party