सिद्धान्त केन्द्रित राष्ट्रिय संगोष्ठी आयोजना गरिँदै, २४ जनाले अनुसन्धानपत्र प्रस्तुत गर्ने

काठमाडौँ / समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता विषयक राष्ट्रिय संगोष्ठी यही कार्तिक १० गते, शनिबार आयोजना गरिने भएको छ । स्थितिगत्यात्मक प्रगतिवाद सिद्धान्तको सान्दर्भिकता बारे अनुसन्धान

Source : https://arthadabali.com/2024/10/24/66757