हङ्कङ क्रिकेट सिक्सेसका लागि सन्दीप जोराको कप्तानीमा नेपाली टोली

काठमाडौँ । आगामी नोभेम्बरमा हङकङमा आयोजना हुने ‘हङ्कङ क्रिकेट सिक्सेस’ प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो टोलीको घोषणा गरेको छ । प्रतियोगिता नोभेम्बर १ देखि ३ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि

Source : https://www.ratopati.com/story/453758/sandeep-jora-to-lead-nepal-cricket-team-for-hong-kong-cricket-sixes