१४ किलो चाँदीसहित २ जना पक्राउ

बारा । प्रहरीले १४ किलो चाँदीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ स्थित प्रस्टोका ३३ वर्षीय सन्तोष साह सोनार र  जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित

Source : https://www.ratopati.com/story/454264/two-arrested-with--kg-silver