४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम

काठमाडौं । पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा कयौं समयदेखि जारी झडपमा दजनौं मानिस मारिएपश्चात विद्रोही दुुई साम्प्रदायिक समूहबिच सात दिनको युद्धविराम घोषित गरिएको छ ।  गएको बिहीबार बन्दुकधारीहरु नागरिक बस्तीमा छिरेपछि साम्रदायिक समूहबीच हिंसा भड्किएको थियो

Source : https://www.ratopati.com/story/459222/shia-sunni-ceasefire-in-pakistan39s-khyber-pakhtunkhwa-after-40-killed