‘कहीँ नभएको जात्रा’ हाँडीगाउँमा

काठमाण्डाै – काठमाण्डौको हाँडीगाउँमा आज पनि ‘कहीँ नभएको जात्रा’ मनाइँदैछ । कोजाग्रत पूर्णिमाका दिन मूर्ति बाहिर निकालेपछि औपचारिकरूपमा शुरू भएको जात्रा त्यसपछिका तीन दिन मनाइन्छ । तीन दिनमध्ये हिजो पहिलो दिनको जात्रामा काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले जात्राका सांस्कृतिक एवम् सामाजिक क्रियाकलापमा सहभागी हुनुभएकाे थियाे । जात्रामा नारायणको भजन गाउँदै खटको गजुर उल्टो पारेर देउतालाई माथि राखेर नगर परिक्रमा गराइन्छ । रथलाई उल्टो घुमाउनु, भगवानलाई श्रद्धापूर्...

Source : https://ujyaaloonline.com/story/107936/2024/10/19/chokade-narayan-jatra-in-haandigaun