‘प्रदेशमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार प्रतिबद्ध भएर लागिरहेको छ’

लमजुङ। गण्डकी प्रदेशका स्वाथ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार प्रतिबद्ध भएर लागिरहेको बताएका छन्। बँेसीसहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङको दोस्रो वार्षिकोत्सव कार्यक्रममा उनले प्रदेशमा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्नेगरी सरकारले नीति, कानुन र संरचना सुधारमा जोड दिएको बताए। मन्त्री पाठकले भने, ‘हामीले स्वास्थ्य क्षेत्रको अवस्था सुदृढ गर्न गण्डकी प्रदेश स्वास्थ्य सुधार […]

Source : https://www.dcnepal.com/2024/10/606110/