म्यानमारमा रहेको चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार

बैंकक । म्यानमारमा रहेको चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार भएको छ । त्यहाँस्थित माण्डाले शहरमा रहेको दूतावासमा शुक्रबार विष्फोटक पदार्थ प्रहार भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  दरबारको दक्षिणमा रहेको मध्य मान्डालेस्थित वाणिज्य

Source : https://www.ratopati.com/story/453251/explosives-hurled-at-chinese-consulate-in-myanmar