‘मीनबहादुरले जस्तै अन्य सेठ साहुले पनि चन्दा खुलेआम दिन सक्नुपर्छ’

काठमाडौँ । व्यापारी मीनबहादुर गुरुङले एमालेको पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गादानको विषयमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । कतिपयले गुरुङको दान एमालेले स्वीकार गरेको भनेर आलोचना गरिरहँदा केहीले चाहिँ गुरुङले खुलेआम चन्दा दान दिएर समाजलाई

Source : https://www.ratopati.com/story/453554/like-min-bahadur-other-seth-sahus-should-also-be-able-to-give-donations-openly