‘समस्याग्रस्त’ कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त भनेको कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्र बैंकले मंगलबार कर्णाली विकासमा समस्या देखिएको भन्दै निक्षेप संकलन र कर्जा लगानीमा रोक लगाएको थियो ।