'फाइनान्सियल रिपोर्टिङ' मा द ब्रिटिस कलेजका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट

द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेशनल कलेज (बिपिसी)का विद्यार्थी आशुतोष शर्मा शतप्रतिशत अंक प्राप्त गर्दै विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेका छन्। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको बीपीसीका

Source : https://arthadabali.com/2024/10/17/66419