काठमाडौं। तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीयताअनुरुपको स्वास्थ्य सेवा ऐन अघ
काठमाडौँ ।
राजनीतिक र सामाजिक अराजकता मच्चाउनेका विरुद्ध नागरिकलाई सचेत बाउन नेकपा एमालेको आज काठमाडौँमा आयोजना गरेको जागरण सभा दरबारमार्गमा सुरु भएको छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार भद्रकालीबाट सुरु भएको र्याली सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबा
काठमाडौं– व्यवसायी मिनबहादुर गुरुङले नेकपा (एमाले) लाई दिएको दाने जग्गाविरुद्धको रिट आजपनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा सुनुवाइको लागि पेशी तोकिएको उक्त रिट अन्नतः आजपनि हेर्न नभ्याइनेमा परे
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले आफ्नो हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गरेका छन्।
यात्रुहरूबाट हवाई भाडा अस्वाभाविक रूपमा महँगो भएको गुनासो आएपछि मन्त्री बद्री
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सर्लाही जिल्लाको सङ्ग्रामपुर स्थित लोक आस्थाको केन्द्र सती विहुलाधामको पूर्ण उत्खनन, संरक्षण तथा पुनर्निर्माण सहितको पर्यटकीय पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजपा मधेस प्रदेश क
मकवानपुरको हेटौँडामा यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।
वीरगन्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको यात्रु बाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकै पर्ने पूर्व पश्चिम सडक खण्डको रातोपा
नेपाली कांग्रेसका उपसभापति तथा पुर्व उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधीले बिआरआईलाई चिनिया पोलिसी भन्दै अनुदान सम्म ठिक रहेको तर ऋणको रुपमा कुनै पनि हालतमा स्वीकार्य नरहेको बताएका छन् ।
शुक्रबार गृह जिल्ला धनुषा आएका प्रतिनिधीसभा सदस्य समेत रहेका निधीले
काठमाण्डौ – दक्षिण एशियाली फुटबल महासङ्घ साफले २० वर्षमुनिको महिला च्याम्पियनशिप बङ्गलादेशमा आयोजना गर्ने भएको छ ।
साफ कमिटिले गरेको छलफलपछि २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको हो ।
प्रतियोगिता सन् २०२५ फेब्रुअरी ११ गतेदेखि २५
काठमाण्डौ – भारत र अस्ट्रेलियाबीच पाँच खेलको टेष्ट शृङ्खला आजदेखि शुरु भएको छ । बोर्डर गावस्कर ट्रफी सन् २०२४/२५ को पहिलो टेस्टको आज पहिलो दिन अष्ट्रेलियाको पर्थमा खेल भइरहेको छ ।
भारतीय टोली पहिलो पारीमा एक सय ५० रनमै समेटिएको छ । उसका डेब्यू खेलाडी नितिशकुमा
वासिङ्टन डिसी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले लगाएको युद्ध अपराधको आरोप र पक्राउ पुर्जीलाई लिएर पश्चिमी देशहरू एकापसमा विभाजित छन् । समाचार एजेन्सी एपीका अनुसार अमेरिकाले पक्राउ पुर्जी अस्वीकार गर
न्यूयोर्क । हाम्रो सौर्यमण्डल बाहिर अहिलेसम्मकै कान्छो ग्रह भेटिएको छ । यो ग्रहको उमेर ३० लाख वर्ष मात्रै भएको बताइएको छ । वैज्ञानिकहरूले यस शिशु ग्रहलाई आईआरएएस ०४१२५+२९०२ नामाकरण गरेका छन् । यो ग्रह पृथ्वीबाट
काठमाडौँ । सत्तारूढ दल नेकपा एमालेको ¥याली सभामा परिणत भएको छ । काठमाडौँका विभिन्न ठाउँबाट निस्किएको ¥याली दरबारमार्गमा पुगेर सभामा परिणत भएको हो । नारायणहिटी दरबार संग्रहालय परिसरमा आयोजित सभालाई केहीबेरपछि एमाले अध्यक्ष एवम्
काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाडौँको ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माण गर्ने भएको छ । त्यसका लागि बैंकले भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । सो भवन आगामी ९ महिना भित्र निर्माण सम्पन गर्ने लक्ष्य
काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट हालसम्म पाँच पटक पेसी तोकिने अनि सुनुवाइ सर्ने भएको छ। सर्वोच्च अदालत मुद्दा फाँटका अनुसार हालसम्म
काठमाडौं । केन्या सरकारले बिहीबार अडानी समूहसँगको सबै सम्झौता रद्द गरेको घोषणा गरेको छ । जसमा विद्युत् प्रसारण र विमानस्थल विस्तार जस्ता ठूला आयोजनाहरू समावेश थिए। भारतीय उद्योगपति गौतम अडानीसहित ८ जनामाथि अमेरिकामा अर्बौं रुपैयाँ ठगी गरेको आरोप लागेपछि केन्य
पर्सा। वीरगञ्ज महानगरपालिका-१६ बाइपास रोडस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब ८५ किलो ८ सय ग्राम सहित सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ बस्ने ३५ वर्षीय शान्ता बहादुर तिमल्सिना समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी इनर्वा र लागूऔषध नि
काठमाडौँ।
नेकपा (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्याली भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ ।
र्यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ : तथ्य र सत्यलाई आत्मसात गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोड
काठमाडौँ ।
भारत अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा १५० रनमा अल आउट भएको छ ।
अस्ट्रेलियाको पर्थमा आजदेखि सुरु भएको ५ खेलको सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले १५० रन बनाउँदा अल आउट भएको छ ।
भारतका लागि डेभ्यु खेल खेलिरहेका नितिश कुमार रेड्
काठमांडू,मंसिर ७ – नेकपा एमाले द्वारा आज दरबारमार्ग में हो रहे सभा के लिए विभिन्न स्थानों से रैली शुरु कर दी गई है । अभी एमाले कार्यकर्ता भद्रकाली में जमा हुए हैं । कुछ समय में रैली दरबारमार्ग पहुँचकर सभा में परिणत होगी ।
एमाले काठमांडू, भक्तपुर और ललितपुर जिला कमिटी