देश/प्रदेश

  • स्पेन सरकारले बाढी प्रभावित क्षेत्रमा थप ५ हजार सेना पठाउने
    काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढी प्रभावित क्षेत्रमा थप ५ हजार सैनिक पठाउने घोषणा गरेका छन् । प्रहरी र सिभिल गार्डहरू दक्षिणी र पूर्वी स्पेनमा खटाइने उनले बताए ।  जहाँ हालैको बाढीले ठुलो
  • लागु औषधसहित २ जना पक्राउ
    वीरगन्ज । बारा प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । गाइगोठमा लुकाइछिपाइ प्याकिङ गरिरहेको अवस्थामा आइतबार प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।  प्रहरीले ३४ किलो लागु औषध गाँजासहित दुई जनालाई पक्राउ
  • भूमिहीन शिविरमा छैन तिहारको रौनक
    कञ्चनपुर । तिहार आए पनि शुक्लाफाँटा नगरपालिका– ११ वनहराको भूमिहीन शिविरमा कुनै रौनक छैन । मजदुरी गरेर जीविका चलाउने शिविरका बासिन्दालाई साँझ बिहानको छाक टार्नै समस्या छ ।  “त्रिपालको झुपडीमा दुई दशकदेखि जसरी दिन
  • संस्कृतिको जगेर्ना गर्दै युरोपमा मनाइयो म्ह पूजा
    पोर्तुगल । आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्तुगलमा रहेका नेवार समुदायले नेपाल संवत् ११४५ र सामूहिक म्ह पूजा मनाएका छन् । लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार भएको म्ह पूजामा
  • कार्तिक शुक्ल द्वितीया : लगाइयो भाइटीका, सकियो तिहार
    काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।  यमपञ्चक समेत भनिने तिहारको पाँचौँ एवं अन्तिम दिन आज भाइटीका पर्व
  • रोटेपीङ खेल्नेको भीड, तस्बिरहरु
    काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका सिरानडाँडामा यस वर्ष निर्माण गरिएको रोटेपीङ खेलका लागि मानिसको बाक्लो भीड लाग्ने गरेको छ । गोरखाको सदरमुकामबाट कालोपत्रे सडकले जोडिएको सो स्थान अहिले आन्तरिक पर्यटकको आकर्षक गन्तव्य भएको छ ।  
  • अर्घाखाँचीमा भारतीय कार दुर्घटना
    बुटवल । अर्घाखाँचीमा आज साँझ भारतीय कार दुर्घटनामा भएको छ।
  • अमेरिका–मेक्सिको सीमामा छुट्टिएका परिवारको पुनर्मिलन
    मेक्सिको । अमेरिका–मेक्सिको सीमाको एक क्षेत्रमा शनिबार करिब दुई सय परिवार भावुक तर छोटो पुनर्मिलनका लागि भेला भए । विपरीत मुलुकहरूमा बस्ने उनीहरूले त्यहाँ वर्षौंदेखि नभेटेका आफन्तहरूलाई भेटे ।  मेक्सिकाली परिवारहरूलाई अमेरिकामा बसाइँ सरेका
  • १० बजे, १० समाचार
    आज मिति २०८१ साल कात्तिक महिनाको १८ गते आइतबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. सकियो तिहार प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन
  • दुबईमा नेवा:पुच:यूएईले भब्य रुपमा म्ह:पूजा र नेपाल सम्बत् मनाए
    दुबई। यूएईमा छरिएर रहेका नेवा समुदायले यस बर्ष पनि पारिवारिक रूपमा मनाउँदै आएको धार्मिक, सांस्कृतिक पर्व म्हः पूजा सहित नेपाल सम्बत् ११४५ प्रारम्भ भएको खुशियालीमा यूएईको दुबईमा साझ सामूहिक रूपमा बृहत कार्यक्रम गरी मनाएको छ। नेवा: पुच: यूएईको आयोजनामा भएको नेवाः
  • भारतले घरेलु मैदानमा २५ बर्षपछि गुमायो टेस्ट सिरिज
    काठमाडौं। भारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छ। आइतबार जारी टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै सिरिज ३-० ले हारेको हो। यस अघि भारत १९९९-२००० मा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज २-० ले हारेको थियो। यस टेस्टमा न्यूजी
  • प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण
    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन्। प्रधानमन्त्री ओलीले आज वालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको
  • जुवाको खालबाट नगद नौलाखसहित १५ जना पक्राउ
    धरान । बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले रु.नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान म
  • धार्मिक पर्यटन प्रवर्द्धन गर्न व्यासभूमिमा ज्ञानमहायज्ञ
    दमौली (तनहुँ) । भगवान् वेदव्यासको अवतरणभूमि व्यासगुफा तथा आसपासका धार्मिक क्षेत्रको प्रचारप्रसर एवं प्रवद्र्धन गर्ने उद्देश्यले आगामी बुधबारदेखि व्यासगुफा परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ । वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय समितिको
  • इन्टरपोलको महासभामा भाग लिन प्रहरी महानिरीक्षक बेलायत प्रस्थान
    काठमाडौँ । भोलिदेखि आगामी बिहीबारसम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२औँ महासभामा भागलिन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान त्यसतर्फ प्रस्थान गरेक
  • राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण
    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् । उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसह
  • डोनाल्ड ट्रम्पले भने– ‘अमेरिका कब्जा गरिएको देश बन्यो’
    काठमाडौं । अमेरिकी चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई विशेष सन्देश दिएका छन् । आफ्नो सन्देशमा ट्रम्पले भनेका छन्, “अमेरिका अब एक कब्जा गरिएको देश हो, तर छिट्टै यो कब्जा गरिएको देश हुनेछैन।” ट्रम्पले आफ्नो सम्बोधनमा भने, “जब
  • रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
    काठमाडौं। भाइटीकाका अवसरमा आज बिहानैदेखि काठमाडौंस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी ट
  • नौसेना आक्रमणमा हिजबुल्लाहका वरिष्ठ सदस्य पक्राउ
    काठमाडौं । इजरायली सेनाले उत्तरी लेबनानी सहर ब्याट्रोनमा हिजबुल्लाहका एक वरिष्ठ सदस्यलाई पक्राउ गरेको जनाएको छ । इजरायली सेनाका अनुसार उनीहरूले हिजबुल्लाहका एक वरिष्ठ सदस्यलाई शुक्रबार ब्याट्रोनमा नौसेना आक्रमणमा पक्राउ गरेका थिए। इजरायली सेनाका एक वरिष्ठ अ
  • केमी बेडनक बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेता निर्वाचित
    काठमाडौं । केमी बेडनक शनिबार बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेता बनेकी छन् । केमी बेडनकले मतदाताको विश्वास जित्नको लागि कन्जरभेटिभ पार्टीलाई आफ्नो मूल सिद्धान्तमा फर्काउने वाचा गरेकी छन्। ४४ वर्षकी केमी बेडनक ब्रेक्जिटको कडा समर्थक हुन् । उनी आप्रवासी मुद्