देश/प्रदेश

  • सुनसान छन् तिहारमा गाउँघर
    सोलुखुम्बु। “पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे। पाँच-छ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो”, सोलु दूधकुण्ड नगरपालिका-११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, “तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो। अहिले त गाउँघ
  • समाज को संगठित होना आवश्यक -पूर्व गृहमंत्री भरत साह
    जनकपुरधाम/मिश्री लाल मधुकर । राजनीति क्षेत्र में बर्चस्व के लिए तेली समाज को आपसी भेदभाव छोड़कर एक प्लेटफार्म पर आना होगा। हम जब तक बंटे रहेंगे,हम किसी भी क्षेत्र में आगे नहीं बढ़ सकते हैं। उपरोक्त बातें रविवार को जनकपुरधाम के रसिक बिहारी भगवान तेली कुट्टी में आयोज
  • हङकङ सिक्सेस क्रिकेटको उपाधि श्रीलङ्काले जित्यो
    काठमाण्डौ – हङकङ सिक्सेस क्रिकेटको उपाधि श्रीलङ्काले जितेको छ । आज सम्पन्न फाइनलमा श्रीलङ्काले पाकिस्तानलाई तीन विकेट हराउँदै उपाधि जितेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तान पाँच ओभर दुई बलमा ७२ रन बनाएर अलआउट भयो । ७३ रनको लक्ष्य पछ्याएको
  • थाइ एयर एशियाले सुरू गर्‍यो बैंकक-भैरहवा सिधा उडान
    काठमाडौं – थाई एयर एशियाले आइतबारदेखि बैंकक-भैरहवा सिधा उडान सुरु गरेको छ । सातामा २ दिन भैरहवा उडान गर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइ एयर एशियाले सातामा ४ दिन काठमाडौं र २ दिन भैरहवा उडान गर्नेछ । अनुमति नलिई जहाज नेपाली आकाश प्रवेश गराएक
  • दाजु र भाइबिच भाइटीका !
    तनहुँ । भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ । आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका थाप्छन् । तर यहाँको व्यास
  • तिहारको बिदामा पनि रोकिएन तनहुँ जलविद्युत् आयोजनाको निर्माण
    तनहुँ – हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिए
  • कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण
    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका छन् । सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाउनुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले
  • तिहारको पाँचौं दिन भाइटीका मनाइयो
    काठमाडाैं। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आइतबार भाइटीका पर्व मनाइएको छ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भाइटीका पर्व मनाइएको ह
  • कविता : तिहार
    यस्तो तिहार के तिहार जहाँ एभ्री-डे ब्याट्री फोरेर घरका झ्याल ढोकामा कालो नदली तिहार आउँछ। कमेरोले घर नरंग्याइ तिहार आउँछ रातो माटाेले रातै हुनेगरी घर नपोती तिहार आउँछ लिङ्गे पिङका डोरी नकाटि तिहार आउँछ । हाम्रा पालामा खर काटिन्थ्यो तोरन बाटिन्थ्यो खुसी साटिन्थ्य
  • अरिङ्गालले चिलेर दिदी-भाइको मृत्यु, ३ जना घाइते
    बझाङ। बझाङमा अरिंगालले चिलेर दिदी-भाइको मृत्यु भएको छ। मृत्यु हुनेमा थलारा गाउँपालिका –२ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खाती छन्। उनीहरू दिदी-भाइ हुन्। बझाङ प्रहरीका अनुसार अरिंगालले चिलेर ७ वर्षीया सुमी खाती, उनीहरूका आमा डम्मरा खाती र ५८ वर्ष
  • विश्वको सबैभन्दा ठूलो गोही मर्‍यो
    विश्वको सबैभन्दा ठूलो भनिएको गोही मरेको छ । सन् १९८० को दशकमा अस्ट्रेलियाको उत्तरी क्षेत्रमा राखिएको गोही एक सय १० वर्षको उमेरमा मरेको गोही संरक्षण संस्था मरिनल्यान्ड मेलानेसियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । क्यासियस नामको यो गोही नुन पानीमा बस्ने प्राण
  • टेस्ट क्रिकेटमा भारतमाथि न्युजिल्यान्डको ऐतिहासिक क्लिन–स्विप
    काठमाण्डौ – न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टेस्टमा भारतलाई २५ रनले पराजित गरेको छ । मुम्बईको वानखडे स्टेडियममा एक सय ४७ रन पछ्याएको भारतले एक सय २१ रन मात्रै बनाउन सक्यो । सन् २००० यता घरेलु शृङ्खलामा भारत ह्वाइटवास भएको यो नै पहिलो पटक हो । तीन टेस्टको शृङ्
  • राष्ट्रपति र प्रधानमन्त्रीले लगाए भाइटीका
    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट टीका ग्रहण गरेका छन् । उनले शुभसाइटमै विधिपूर्वक तिहारको टीका लगाएका हुन् । राष्ट्रपति पौडेललाई बहिनीहरुले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि
  • चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र
    काठमाडौं। नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ। दशैं र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन्। विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ र तिहारमा उच्च रहेको चलचित्र वितरक
  • हङ्कङ सिक्सेस क्रिकेटको उपाधि श्रीलंकाको पोल्टामा
    काठमाडौँ । हङ्कङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाली टोलीले जितेको छ । श्रीलंकाले आइतबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानलाई तीन विकेटले हराउँदै उपाधि चुमेको हो । टस हारी पहिलो
  • दुबईमा नेवा:पुच:यूएईले भब्य रुपमा म्ह:पूजा र नेपाल सम्बत् मनाए
    दुबई। यूएईमा छरिएर रहेका नेवा समुदायले यस बर्ष पनि पारिवारिक रूपमा मनाउँदै आएको धार्मिक, सांस्कृतिक पर्व म्हः पूजा सहित नेपाल सम्बत् ११४५ प्रारम्भ भएको खुशियालीमा यूएईको दुबईमा साझ सामूहिक रूपमा बृहत कार्यक्रम गरी मनाएको छ। नेवा: पुच: यूएईको आयोजनामा भएको नेवाः
  • भारतले घरेलु मैदानमा २५ बर्षपछि गुमायो टेस्ट सिरिज
    काठमाडौं। भारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छ। आइतबार जारी टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै सिरिज ३-० ले हारेको हो। यस अघि भारत १९९९-२००० मा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज २-० ले हारेको थियो। यस टेस्टमा न्यूजी
  • प्रधानमन्त्री ओली भन्छन्- थालेका परियोजनाका सबै काम पूरा हुन्छन्
    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट थाइ एयर एसियाले आजदेखि ब्याङ्कक–
  • डिभी २०२४ का ३८६३ नेपाली विजेतामध्ये ३४३१ जनाले पाए भिसा, बाँकी निराश
    डिभी २०२४ का ३८३६ विजेतामध्ये ३४३१ जना नेपालीले अमेरिकाको डाइभर्सिटी भिसा प्राप्त गरेका छन् भने बाँकीका लागि २०२४ को डिभीमार्फत अमेरिकी सपना समाप्त भएपछि उनीहरु निराश बनेका छन् । भिसा पाउने ३४३१ जना प्राथमिक विजेताहरु र उनीहरुका परिवारका सदस्यसमेत हुन् । त्यसै
  • तनहुँको म्याग्देका युवाहरूद्वारा एक लाख रुपैयाँको सयपत्री फूल बिक्री
    तनहुँ – तनहुँको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी एक लाख रुपैयाँको सयपत्री फूल बिक्री गरेका छन् । यसै वर्ष पहिलोपटक सयपत्री फूलखेती गरेका तीन जना युवाहरुले तिहारलाई लक्षित गरी एक लाख रुपैयाँ बढीको फूल बिक्री गरेका हुन् । अक्षय कायस्थ, स