देश/प्रदेश

  • कार्तिक शुक्ल द्वितीया: लगाइयो भाईटीका, सकियो तिहार
    काठमाडौं प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाईले दिदीबहिनीबाट टीका लगाएका छन्। यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाईटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष
  • कार्तिक शुक्ल द्वितीया : लगाइयो भाइटीका, सकियो तिहार
    काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।  यमपञ्चक समेत भनिने तिहारको पाँचौँ एवं अन्तिम दिन आज भाइटीका पर्व
  • लागु औषधसहित २ जना पक्राउ
    वीरगन्ज । बारा प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । गाइगोठमा लुकाइछिपाइ प्याकिङ गरिरहेको अवस्थामा आइतबार प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।  प्रहरीले ३४ किलो लागु औषध गाँजासहित दुई जनालाई पक्राउ
  • अमेरिकी राष्ट्रपति चुनाव : सर्वेक्षणमा कमला अघि
    अमेरिकी राष्ट्रपतीय चुनावको पछिल्लो सर्वेक्षणअनुसार कमला ह्यारिसले अग्रता कायम राख्नुभएको छ । बीबीसीले नयाँ तथ्याङ्कलाई उद्धृत गर्दै कमला ह्यारिस अर्का उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा एक प्रतिशतले अघि रहनुभएको जनाएको छ । सर्वेक्षणमा कमलाको पक्षमा ४८ र ट्रम्
  • सुन्तला छाडेर मौरीपालन, वार्षिक ३५ लाख रुपैयाँ आम्दानी
    पर्वत – कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिनुभएका मोदी गाउँपालिका–२ देउपुर कोरुङ्गाका टीकाराम तिमिल्सिनाले अहिले व्यावसायिक मौरीपालनबाट बर्सेनि  ३५ लाख रुपैयाँ आम्दानी गर्न थाल्नुभएको छ । उहाँ सुन्तलाखेती छाडेर
  • भूमिहीन शिविरमा छैन तिहारको रौनक
    कञ्चनपुर । तिहार आए पनि शुक्लाफाँटा नगरपालिका– ११ वनहराको भूमिहीन शिविरमा कुनै रौनक छैन । मजदुरी गरेर जीविका चलाउने शिविरका बासिन्दालाई साँझ बिहानको छाक टार्नै समस्या छ ।  “त्रिपालको झुपडीमा दुई दशकदेखि जसरी दिन
  • पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
    काठमाडौँ। श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको छ। हङकङमा सम्पन्न फाइनल खेलमा आइतबार पाकिस्तानलाई तीन विकेटले हराउँदै श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको हो । पाकिस्तानले दिएको ७३ रनको लक्ष्य पछाएको श्रीलंकाले ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो
  • पछिल्लो सर्वेक्षणमा ट्रम्मभन्दा ह्यारिस अगाडि
    काठमाडौं। अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन्। ५३८/एबीसी न्यूजको नयाँ सर्वेक्षण अनुसार कमला ह्यारिस र ट्रम्पबीच कडा टक्कर देखिएको छ। सर्वेक्षणमा कमला ह्यारिस ४८ प्रतिशत र ट्रम्प ४७ प्र
  • दाजु र भाइबीच भाइटीका !
    दमौली (तनहुँ)। भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ। आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका थाप्छन्। तर यहाँको व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन
  • तिहारको मौका छोपेर राइड सेयरिङको नाममा ठगीधन्दा
    काठमाडौँ । गोरखा घर भएका सुजन आचार्यले आइतबार दिउँसो ठमेलबाट नेपालटार आउँदा इन्ड्राइभमार्फत राइडर सर्च गरे । ठमेल चोकमा बसेर करिब आधा घण्टासम्म उनले राइडर सर्च गरेपनि कसैले पनि एसेप्ट गरेनन् ।  करिब आधा
  • सुनसरीको  बराहक्षेत्रमा जुवाको खालबाट नगद नौ लाख बरामद, १५ जना पक्राउ
    सुनसरी – सुनसरीको  बराहक्षेत्र नगरपालिका– ३ नडाहामा नौ लाख ६८ हजार नगदसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीले नगदसहित उनीहरुलाई  पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलयका प्रमुख
  • स्पेन सरकारले बाढी प्रभावित क्षेत्रमा थप ५ हजार सेना पठाउने
    काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढी प्रभावित क्षेत्रमा थप ५ हजार सैनिक पठाउने घोषणा गरेका छन् । प्रहरी र सिभिल गार्डहरू दक्षिणी र पूर्वी स्पेनमा खटाइने उनले बताए ।  जहाँ हालैको बाढीले ठुलो
  • दीपावलीको पाँचौँ दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइयो
    काठमाडौँ । दीपावलीको पाँचौँ दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइएको छ । मिथिलाञ्चलमा आज भाइटीका पर्व मनाइरहँदा गोधन पर्व समेत मनाइएको हो ।  गोधनमा कुटिएको अन्न भाइलाई खुवाएर भातृद्वितिया पर्व मनाउने परम्परा समेत रहेको
  • अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन ऊर्जामन्त्री भारत प्रस्थान
    काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन्। नयाँदिल्लीमा नोभेम्बर ३ देखि ६ तारिखसम्म आयोजित सातौँ गठबन्धन सम्मेलनमा भाग लिन मन्त्री खड्का आज अपराह्न ३ बजे नयाँदिल्ली प्रस्थान ग
  • रविलाई बुटवलमा उपस्थित गराउन प्रहरीको पत्राचार
    काठमाडौं – पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । सूर्यदर्शनको
  • जनकपुरधाम में धूमधाम से अन्नकूट महोत्सव संपन्न
    जनकपुरधाम, मिश्रीलाल मधुकर । जनकपुरधाम में धूमधाम से अन्नकूट महोत्सव शनिवार को संपन्न हुयी।इस अवसर पर अग्नि कुंड स्थित झूलन कुंज में 351प्रकार के व्यंजन का भोग भगवान को अर्पित किया गया। इसी तरह राम मंदिर,राजदेवी मंदिर, सुंदर सदन, मारवाड़ी सेवा समिति, राम जानकी सूड़ी क
  • भारतमा रहेका प्रवासी नेपालीहरूले धूमधामसँग मनाए तिहार
    काठमाडौँ । भारतमा रहेका प्रवासी नेपालीहरूले धूमधामले देउसी, भैलो खेलेर नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारको शुभकामना आदानप्रदान गरेका छन् । दिल्लीस्थित नेपाली राजदूतावासमा दिल्ली एनसीआरस्थित सयौँ प्रवासी नेपालीहरूको उपस्थितिमा विभिन्न प्रवासी संघ संस्थाहर
  • टेस्ट शृंखलामा भारतलाई उसैको घरमा पराजयको स्वाद चखाउने यी ६ राष्ट्र र कप्तानहरु
    काठमाडौँ । भनिन्छ, भारतीय मैदानमा खेल्नु विश्वका कुनै पनि क्रिकेट टोलीका लागि निकै मुस्किल कार्य हो । त्यसैले निकै कम विदेशी टोलीले मात्र टेस्ट क्रिकेटमा भारतलाई उसको घरेलु मैदानमा हराउन सकेका छन् । न्युजिल्यान्डविरुद्धको
  • साउदी अरबमा कांस्य युगको पुरातात्विक शहर फेला
    साउदी अरबको उत्तर–पश्चिममा रहेको खैबर ओएसिसमा का‌ंस्य युगको एक शहर पत्ता लागेको रोयल कमिशन फर अलउला (आरसीयू) ले घोषणा गरेको छ । प्लस वनमा प्रकाशित विवरणअनुसार पुरातत्वविद्हरूले लामो अध्ययनपछि कांस्य युगको शहर पत्ता लगाएको उल्लेख छ । आरसीयूले पत्रकार सम्म
  • श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
    काठमाडौं। श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको छ। हङकङमा सम्पन्न फाइनल खेलमा आइतबार पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको हो। पाकिस्तानले दिएको ७३ रनको लक्ष्य पछाएको श्रीलंकाले ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेक