देश/प्रदेश

  • राष्ट्रिय फुटबल खेलाडी कार्की सम्मानित
    काठमाडौं। एसएस फाउन्डेसनले नेपाली महिला राष्ट्रिय फुटबल टोेलीकी मिडफिल्डर अमिषा कार्कीलाई आज नगदसहित सम्मान गरेको छ। महिला साफ च्याम्पियनसिपको फाइनलमा गोल गरेवापत कार्कीलाई आज आयोजित एक कार्यक्रममा एसएस फाउन्डेसनका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास
  • China-Africa: A dynamic relationship
    By Isidoros Karderinis China from the beginning of the 21st century until now has succeeded and climbed to the second place in the world economy after the USA. Thus, it now claims global diplomatic and economic influence, competing with the other major powers in trade and investment, especially in Africa. Africa on the other hand is a vast geographical area of ​​the planet, it is the world’s third largest continent in terms of area and second in population (estimated approximately for 2024 at 1.5 billion inhabitants). It has an area of ​​about 30.2 million square kilometers together with the surrounding islands and occupies 6% of the total surface of the Earth and 20.4 percent of
  • काठमाण्डौ उपत्यकामा पटका पड्काउने क्रम रोकिएन
    काठमाण्डौ – काठमाण्डौ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम भने यो तिहारमा रोकिएको छैन । काठमाण्डौको मुख्य मार्गभन्दा अलि भित्री तथा काठ क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् । हिजो लक्ष्मी पूजाको बेलुकादेखि नै पटका पड्काउने क्र
  • काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।   
  • कोशी प्रदेशको पहिलो जित, कर्णाली प्रदेशलाई सजिलै हरायो
    काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा कोशी प्रदेश विजयी भएको छ । कोशी प्रदेशले कर्णाली प्रदेशलाई एक सय १८ रनले हराएको हो ।
  • रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध ‘आफ्नो चासोको विषय’ नभएको चीनको भनाइ
    बेइजिङ। संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका आठ हजार सैनिक युक्रेनसँगको युद्धका लागि तालिम प्राप्त र तयार रहेको रुसको सीमा क्षेत्रमा पुगेको चेतावनी दिएपछि चीनले प्योङयाङ र मस्कोबीचको बढ्दो सम्बन्ध आफ्नो चासोको विषय नभएको बताएको छ। “उत्तर कोरिया र रूस दुई स्व
  • यसवर्ष भाइमसलाको भाउ झण्डै ३० प्रतिशतले बढ्यो
    काठमाण्डौ – यसवर्ष तिहारमा भाइमसलाको भाउ झण्डै ३० प्रतिशतले बढेको छ । काठमाण्डौको असनमा वर्षौँदेखि भाइमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गएको वर्ष भन्दा यसवर्ष भाइमसलाको मूल्य बढेको बताएका हुन् । भाइमसलाको पुस्तौनी व्यापा
  • नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा
    काठमाडौँ ।  नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा पुगेको छ । पहिलो खेलमा इङल्याण्डलाई पराजित गरेको नेपाल एक खेल अघि नै क्वाटरफाइनलमा पुगेको हो । पुल बी को दोस्रो खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेपछि नेपालको क्वाटरफाइनल निश्चित भएको हो ।  नेपालले क्वा
  • वाग्मती प्रदेशस्तरीय पञ्चा∙ निर्णायक समिति गठन गर्न माग
     ललितपुर। राष्ट्रिय संवत्को रुपमा मान्यता पाएको नेपाल संवत् नयाँ वर्ष मनाउने अभियानले सर्वसाधारणमाझ सांस्कृतिक चेतना बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। बौद्ध युवा कमिटी र ललितपुर महानगरपालिका– १६ ले नेपाल संवत्
  • ट्रम्पलाई विश्वका सबभन्दा धनी व्यक्तिको साथ, के चाहन्छन् इलोन मस्क ?
    काठमाडौं – जान्डर मन्डी अफिसमा आफ्नो दिनचर्या अनुसार काम गरिरहेका थिए, जब उनले एउटा चकित पार्ने खबर सुने: फोल्समस्थित एक स्कूलमा चर्चित व्यवसायी इलोन मस्क आउनेछन् । उनको लागि यो कुनै सामान्य समाचार थिएन । ‘संसारकै सबैभन्दा धनी मानिस यहाँको स्कुलमा भाषण गर्न आउँछ
  • शिक्षासेवी चैतन्य शर्माको निधन, अन्त्येष्टि भोलि गरिने
    काठमाण्डौ – शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको हिजो  दिउँसो ४ः३० बजे ओम अस्पतालमा उपचारको क्रममा निधन भएको डा.देवराज अर्यालले जानकारी दिनुभयो । उहाँको भोलि बि
  • पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सात जनाको मृत्यु
    मास्टुङ । पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बलोचिस्तान प्रान्तको मस्टुङ शहरमा राष्ट्रव्यापी खोप अभियानमा
  • ‘स्थायी बासस्थानको आशामा बित्यो बाढीपहिरो पीडितको एक महिना’
    धुलिखेल । अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका वडा नं १२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आएकी छिन् । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ
  • रूस र उत्तर कोरियाबिचको बढ्दो सम्बन्धबारे हाम्रो चासो छैन : चीन
    बेइजिङ । संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका आठ हजार सैनिक युक्रेनसँगको युद्धका लागि तालिम प्राप्त र तयार रहेको रुसको सीमा क्षेत्रमा पुगेको चेतावनी दिएपछि चीनले प्योङयाङ र मस्कोबिचको बढ्दो सम्बन्ध आफ्नो चासोको विषय नभएको बताएको
  • जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना
    कञ्चनपुर । भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले सचेतना कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समय हात्तीले मानवीय क्षति निम्त्याउन थालेपछि कार्यालयले सचेतना
  • पर्वतको नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना
    पर्वत । फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु पाँच करोड हिनामिना भएको छ । ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको रु चार करोड ८० लाख हिनामिना भएको हो । रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्
  • पोखरामा रविको सहकारी ठगी मुद्दामा बयान सकियो
    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधका आरोपमा गरिएको अनुसन्धानमा बयान लिने प्रक्रिया सकिएको छ । लामिछानेलाई सरकारी वकिलको कार्यालयले पटकपटक बयानका लागि बोलाएको थियो । उनको सम्पत्ति शुद्धिकरणसम्
  • भाइटीकाको शुभ साइत आइतबार ११ः३७ बजे
    भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस
  • हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु
    जंगली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक इन्द्रमण
  • शिक्षासेवी शर्माको निधन, शनिबार अन्त्येष्टि गरिने
    काठमाडौँ । शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको बिहीबार दिउँसो ४ः ३० बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको