देश/प्रदेश

  • बाइडेनद्वारा अग्रिम मतदान , कारण यस्तो रहेछ
    अमेरिकी राष्ट्रपति जो बाइडेनले अग्रिम मतदान गर्नुभएको छ। सन् २०२४ को आम निर्वाचन आउन एक साता बाँकी रहदै बाइडेनले अग्रिम मतदान गर्नुभएको हो । अग्रिम मतदानको कारण के हो उहाँले खुलाउनु भएको छैन । तर अमेरिकामा अग्रिम मतदानको व्यबस्था गरिएको छ । राष्ट्रपति बाइडेनले ड
  • क्यानडामा सिख पृथकतावादीविरुद्धका योजनामा भारतीय गृह नै संलग्न रहेको क्यानडाको आरोप
    क्यानाडाको सरकारले मङ्गलबार हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीका नजिकका सहयोगी रहेका भारतीय गृह मन्त्री अमित शाह क्यानाडामा सिख पृथकतावादीलाई लक्षित गर्ने योजनाहरूको पछाडि रहेको आरोप लगाएको छ। भारतीय सरकारले क्यानाडाको यस अगाडिको आरोपलाई आधारह
  • उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली, खेल हेर्न प्रधानमन्त्री जाने
    काठमाडौं – बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलोपटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोली आज मैदानमा उत्रँदै छ । नेपाल र बंगलादेशबीच हुने फाइएनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि द
  • आज देशका धेरै ठाउँको मौसम सफा
    काठमाण्डौ – देशका धेरै ठाउँको मौसम आज सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुका साथै पहाडी क्षेत्रमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ । बेलुक
  • विपक्षीविनाको मधेस, को कति पटक बने मन्त्री ?
    काठमाडौँ । यतिबेला संघ र प्रदेशमा गरी मधेस केन्द्रित सबैजसो दल सत्तामै छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारमा सामेल नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन जनाएको अवस्था छ ।
  • तेह्रथुमको लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै
    तेह्रथुम। जिल्लाको लालीगुराँस नगरपालिका–१ की किसान दीपा पौडेलको बारी र बगैँचामा मौसमी तथा बेमौसमी सागसब्जी बाह्रै महिना हेर्न पाइन्छ । आफूले लगाउने सागसब्जीमा उनी रासायनिक मल र विषादीको साटो कम्पोष्ट मल र जैविक विषादी प्रयोग गर्छिन् । दश रोपनी जग्गामा जैविक सा
  • तिहारै आयो, लौ झिलीमिली… (फोटोफिचर)
    काठमाडौं। नेपालीहरुको दोस्रो ठूलो चाड दीपावली मंगलबारदेखि सुरु भएको छ। बुधबार (आज) काम तिहार कामको पूजा गरी मनाइँदै छ। तिहारलाई उज्यालोको चाड पनि भनिन्छ। यतिबेला राजधानी काठमाडौं झिलीमिली बनाइएको छ। ठूलो महलदेखि ससाना घरसम्म मानिसहरुले झिलीमिली बत्तीले सजाएका
  • को दोषी, राजनीतिक नेतृत्व कि प्रशासन ?
    देशमा कुशासन मौलाउनु, विकास हुन नसक्नु, नागरिकमा निराशा र आक्रोश पैदा हुनु र देश बिग्रँदै जानुमा मुख्य दोष कसको? प्रशासनिक संयन्त्रको कि राजनीतिक नेतृत्वको ? यसमा फरक–फरक खालका विश्लेषण र टिप्पणी आउँछन् । कतिपयले राजनीतिक नेतृत्व दोषी देख्छन् भने कतिपयले प्रशासन
  • मुलुक बचाउन एकजुट होऊ
    नेपाली कांग्रेस, नेकपा एमाले र अन्य दल मिलेर बनेको दुई तिहाइनजिक रहेको सरकार जनताका काममा भन्दा पनि आफ्नो आयुको बारेमा हरेक दिन जनतालाई बताइरहनुपर्ने अवस्थामा पुगेको छ। विपक्षी दलहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको प्रयोग गरी सरकारविरुद्ध जनमत निर्मा
  • ह्यारिस भन्नुुहुन्छ : ट्रम्पले अमेरिकी नागरिकलाई विभाजित गर्न खोजिरहेका छन
    अमेरिकी राष्ट्रपति पदका डेमोक्रयाट्स उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई बिभाजित गर्न खोजिरहेको बताउनु भएको छ । वासिङटन डी सी मा झण्डै ७५ हजार जना उपस्थित चुनावी कार्यक्रममा ह्यारिसले अमेरिकी जनतालाई विभाजित गर्ने र एकअर्
  • टिभिएसको राईडर किन्दा दस लाख जित्ने भाग्यशाली ग्राहक बने साह
    एकजना टिभिएसका भाग्यशाली ग्राहकले मोटरसाइकल किन्दा यस वर्ष १० लाख रुपैयाँ जितेका छन् । लक्ष्मिनिया गाउँपालिका सपहीका उत्तिमलाल साहले टिभिएसको स्ट्राइकर मोटर साइकल किन्दा उनले १० लाख रुपैयाँ जितेका हुन् । उत्तिमले मोटरसाइकल किन्नु अघि पर्चेज बोनस स्वरुप ५ हजार
  • नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ
    काठमाडौँ । आजदेखि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ गरिएको छ । नेकपा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बगलामुखी, कुम्भेश्वरमा रहेको कर्माचार्यको सालिकमा माल्यार्पण ग
  • जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने
    काठमाडौँ । जिम्बाबे र अफगानिस्तानबीच २ टेस्टको टेस्ट सिरिज हुने भएको छ । जिम्बाबेले ऐतिहासिक बक्सिङ डे टेस्ट क्रिकेट आयोजना गर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार जिम्बाबेले २८ बर्षपछि पहिलो पटक बक्सिङ डे टेस्ट क्रिकेट खेल्ने भएको छ । यस अघि १९९६ मा इङल्याण्डले ज
  • नेपाल र बंगलादेशबीचको आज हुने फाइनलमा रङ्गशालामा यी बस्तु लैजान निषेध
    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न जाने दर्शकलाई विशेष निगरानी गर्ने भएको छ । कार्तिक ११ गते दशरथ रङ्गशालामा नेपाल र भारतबीचको सेमिफाइनल खेलमा घटेका घटनाक्रमपछि एन्फाले सुरक्षामा विशेष ध्यान दिने बताएको हो । ए
  • बञ्चरेडाँडामा बढ्यो फोहर
    काठमाडौँ। नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढेको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा बाढीले ल्याएको फोहर पनि विसर्जन गर्नुपरेको हो । दैनिक लगिने फो
  • हेटौँडा र उदयपुर सिमेन्ट उद्योगले बक्यौता तिर्न दिए निवेदन
    काठमाडौं । हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले विद्युत् उपभोगको बक्यौता तिर्न निवेदन दिएका छन्। सरकारी स्वामित्वका हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता किस्ताब
  • हुलास स्टिलको काटिएको लाइन जोड्न अदालतले दिएन अन्तरकालीन आदेश
    काठमाडौं । उच्च अदालत जनकपुरले कटिएको विद्युत् लाइन जोड्न अन्तरकालीन आदेश माग गर्दै परेको मुद्दामा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको छ। हुलास स्टिल इन्डस्ट्रिजका सञ्चालक हिमान्सु गोल्छाले नेपाल विद्युत् प्राधिकरणविरुद्ध उच्च अदालत जनकपुरको अस्थाय
  • मधेश प्रदेशको स्थानीय सेवा ऐन सुधारको खाँचो ! त्रुटि संशोधनका लागि नेपाल नपा संघको कार्यदल गठन
    नेपाल नगरपालिका संघले मधेश प्रदेशको स्थानीय सेवा ऐनमा त्रुटि रहेको बताउँदै ऐन संशोधनका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ । जिल्ला समन्वय समिति धनुषाको सभाहलमा मंगलबार नेपाल नगरपालिका संघ मधेश प्रदेश समितिका संयोजक तथा हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीपकुमा
  • टिभिएसका दस लाख जित्ने भाग्यशाली ग्राहक बने साह
    एकजना टिभिएसका भाग्यशाली ग्राहकले मोटरसाइकल किन्दा यस वर्ष १० लाख रुपैयाँ जितेका छन् । लक्ष्मिनिया गाउँपालिका सपहीका उत्तिमलाल साहले टिभिएसको स्ट्राइकर मोटर साइकल किन्दा उनले १० लाख रुपैयाँ जितेका हुन् । उत्तिमले मोटरसाइकल किन्नु अघि पर्चेज बोनस स्वरुप ५ हजार
  • समस्याग्रस्त सहकारीका ६ हजारभन्दा धेरै बचतकर्ताको बचत रकम फिर्ता
    काठमाण्डौ – समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले अहिलेसम्म ६ हजार एक सय ५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ । त्यस्तै चार सय ३८ मागदावीकर्ताको आंशिक भुक्तानी भएको