काठमाडौँ । महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिँदैछ । प्रतियोगिताको फाइनलमा आयोजक राष्ट्र नेपालले बंगलादेशको सामना गर्दैछ । फाइनल खेल नेपाली समय अनुसार, साँझ १८:३० बजे सुरु हुनेछ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ । गएराती सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४
अल्जियर्स । दक्षिणी अल्जेरियाको ओउर्गला प्रान्तमा मंगलबार एक यातायात बस र सेमी ट्रेलर एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ । राष्ट्रिय गेन्डरमेरी विभागका अनुसार अल्जियर्सबाट करिब ८०० किलोमिटर दक्षिणमा रहेको ओअर्गला प्रान्तको
कियभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग रुसले युक्रेनमा आक्रमण बढाउन उत्तर कोरियाली सेना तैनाथ गरेको विषयमा छलफल भएको छ । उनीहरूले दुई देशबीच सुरक्षा सहयोग सुदृढ पार्ने सहमति
काठमाडौं । भान्सामा केही यस्ता खानपिनका चिज पनि हुन्छन्, जुन नहुँदा हाम्रो कामै नै चल्दैन । तर यसमा केही यस्ता खानेकुरा पनि हुन्छन् जुन हाम्रो लागि रोगका घर बन्छन् । चाहे प्रशोधित खानेकुरा होस्
काठमाडौं । काग बुद्धिमान चरा हो । १२० भन्दा बढी प्रकारका चराको प्रजातिमा काग सबैभन्दा चतुर हुन्छ । तर कागलाई धेरैले गलत रुपमा लिने गरेका छन् । काग चराको कर्भिड्स परिवारमा पर्छ । यो
काठमाडौँ । बालबालिकामा पढ्ने बानी बसाल्नु उनीहरुको मानसिक विकासका लागि निकै फाइदाजनक हुन्छ । उनीहरुको ज्ञान बढाउनुका साथै उनीहरुको सोच र व्यक्तित्वमा पनि यसले सकारात्मक प्रभाव पार्छ । दैनिक पढ्ने बानी बसाल्नुहोस् यदि तपाई
बेरूत । लेबनानी राजनीतिक समूह हिजबुल्लाहको प्रमुखमा नइम कासिम चुनिएका छन् । एकपछि अर्को गरी शीर्ष नेताहरूको निधनपछि संगठनको उपमहासचिवका रुपमा कार्यरत रहेका कासिमलाई हिजबुल्लाहले नयाँ प्रमुखमा चुनेको हो । कासिमले अब लामो
काठमाडौँ । पिसाब र दिसाजस्तै वीर्यले पनि मानिसको स्वास्थ्य अवस्थाका बारेमा महत्त्वपूर्ण सङ्केत प्रदान गर्न सक्छ। यसको रङ, बनावट, गन्ध र भोल्युममा हुने भिन्नताहरूले अन्तर्निहित स्वास्थ्य अवस्थाहरू सङ्केत गर्न सक्छ। यी सङ्केतहरू बुझ्दा पुरुषहरूलाई
बेइजिङ । टिकटक निर्मातामध्येका एक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरून रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक यिमिङको सम्पत्ति ४९.३ विलियन अमेरिकी डलर रहेको अनुमान गरेको छ । जुन सन् २०२३
कोलम्बो । श्रीलंकाको निर्यात विकास बोर्ड (इडीबी) ले सन् २०३० सम्ममा सेवा क्षेत्रको राजस्व पाँच अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । योजनाले सफ्टवेयर इन्जिनियरहरूको सङुख्या बढाउने, प्रमुख संस्थाहरूलाई एकीकृत गरेर स्वीकृति प्रक्रियालाई
झापा । मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा
काठमाडौँ । बढ्दो प्रविधिको प्रयोगसँगै मुलुकमा नयाँ शैलीका अपराध पनि बढिरहेको छ । परिवर्तित अपराधको शैलीअनुसार अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणमा पनि सुधार गर्न जरुरी देखिँदै आएको छ । अपराधको अनुसन्धान प्रभावकारी हुन
संखुवासभा । संखुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा
काठमाडौँ । सरकारले मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई विशेष महत्व दिएको सन्दर्भमा निजी क्षेत्रले पनि त्यसलाई आत्मसात गर्दै सहकार्य गर्ने घोषणा गरेको छ । त्यसका लागि सरकारले नीतिगत, कानुनी र संरचनागत
इस्लामाबाद । पाकिस्तानमा लाखौं बालबालिकालाई पोलियोबाट बचाउन राष्ट्रव्यापी अभियान सुरु भएको छ । देशभरका चार करोड ५० लाखभन्दा बढी बालबालिकामा पुग्ने लक्ष्य राखिएको यो अभियान सोमबारबाट सुरु गरिएको हो । यो नोभेम्बर ३ सम्म
नयाँ दिल्ली । भारतको राजस्थान राज्यमा मङ्गलबार बस एउटा कल्भर्टमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । राजस्थानको
बागलुङ । जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन् । मौरीपालनबाट उनले वार्षिक १२ देखि १५ लाखसम्म आम्दनी गरिरहेका छन् । घर्कंदो उमेरमा पनि उनी