देश/प्रदेश

  • कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा ‘हिल्टन’
    काठमाडौं । कर्णाली याक्सले आफ्नो हस्पिटालिटी पार्टनरमा हिल्टन होटललाई भित्राएको छ । मंगलबार हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल)को लागि होम अफ कर्णाली याक्समा हिल्टनसँग सम्झौता गरेको हो
  • ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला
    काठमाडौँ । ललितपुरसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । लमजुङ, बेसिशहर नगरपालिका-२ गैरी बस्ने ५८ वर्षीया गीता देवी पराजुली सोही ठाउँस्थित खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्
  • कार्तिक कृष्ण त्रयोदशी: दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक सुरु, किनियो नयाँ भाँडा
    काठमाडौं। कार्तिक कृष्ण त्रयोदशीका दिन आज नयाँ भाँडा किनी धनतेरस पर्व मनाइएको छ। धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ। यसैगरी आज धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना पनि गरिएको छ।
  • चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल
    काठमाडौं। चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी रु ३२ करोड नौ लाखको नरिवल भित्रिएको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार पाँच सय ९५ केजी नरिवल आयात भएको हो। भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी मुक्ति
  • लागु औषधसहित तीन जना पक्राउ
    काठमाडौँ । काठमाडौँ  र झापाबाट लागु औषधसहित ३ जना पक्राउ परेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३१ ग्राम सहित धादिङ गल्छी गाउँपालिका-७ बस्ने २८
  • सुनजस्तो देखिने धातुसहित पक्राउ
    रुपन्देही । बुटवल उपमहानगरपालिका-८ रामनगरबाट करिब ३० तोला तौलको बिस्कुट आकारको सुन जस्तो देखिने धातु २ थानसहित एक जना पक्राउ परेका छन् । कपिलवस्तु वाणगंगा नगरपालिका-८ चप्परगाउँ बस्ने ३३ वर्षीय अकबर अलि मियालाई सोमबार राति
  • बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
    कपिलवस्तु ।  बुद्धभूमि नगरपालिका-२ पुरेनास्थित सडकमा लु.१ ख ९०९२ नम्बरको बसले लु.६६ प ४८७५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बुद्धभुमी नगरपालिका-३ धनचौरा बस्ने १८ वर्षीय पवन थापाको मृत्यु भएको छ । 
  • स्रोत नखुलेको ८ लाखसहित एकजना पक्राउ
    काठमाडौँ । काठमाडौँ महानगरपालिका-१५ डल्लु पुलस्थित सडकबाट स्रोत नखुलेको नगद ८ लाख रुपैयाँ सहित सोही महानगरपालिका-८ पशुपति घर बताउने २५ वर्षीय अभय प्रधानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी वृत्त स्वयम्भूबाट खटिएको
  • विवादै विवादले घेरिएको बालोन डी’ओर
    काठमाडौँ । विश्व फुटबलका सर्वोत्कृष्टहरूलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित अवार्ड हो, बालोन डी’ओर । फ्रान्सको राजधानी सहर पेरिसमा सोमबार राति आयोजित एक भब्य समारोहबिच विभिन्न विधाका विजेतालाई यस वर्षको अवार्ड वितरण गरियो । तर,
  • ‘मेरी आम्मै’ सिरियल ल्याउँदै बान्द्रे
    काठमाडौँ । टेलिसिरियल ‘मेरी बास्सै’बाट चर्चामा आएका कलाकार सुरोज चपागाईं ‘बान्द्रे’ले नयाँ सिरियल ल्याउने भएका छन् ।  उनले ‘मेरी आम्मै’ नामक नयाँ सिरियल ल्याउन लागेका हुन् । सिरियल आगामी शनिबार (कात्तिक १७) देखि आउने
  • बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
    बहराइन । नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा मंगलबार स्वर्ण पदक जितेका छन् । संयोग के रह्यो भने दुवैले ब्राजिलका खेलाडीलाई फाइनलमा पराजित गरे । बहराइनको मानामास्थित अल अहली
  • रविको बयान आज लिइएन, रुपन्देही तिहारपछि लैजाने तयारी
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान आज (मंगलबार) भएन । सोमबार करिब साढे ८ घण्टा बयान लिएको प्रहरीले मंगलबार स्थगित गरेको हो ।  सोमबार उनलाई सरकारी वकिलको कार्यालयबाटै बयान लिइएको
  • बृहत विश्व साहित्य सम्मेलन में बाँके जिला के तीन स्रष्टा सम्मानित
    नेपालगञ्ज/(बाँके) पवन जायसवाल । नेपाली साहित्य की विश्वव्यापीकरण हाम्रो अभियान मूल मर्म की साथ काठमाडौँ की गौशाला स्थित होटल आनन्द पशुपति की सभाहाल में तीसरा बृहत साहित्यिक विश्व सम्मेलन –२०८१ सम्पन्न हुआ है । वह बृहत साहित्यिक विश्व सम्मेलन २०८१ में बाँके जिला क
  • अगर हिन्दू नहीं संभला तो दो दशक के बाद भारत भी मुस्लिम राष्ट्र बनेगा : गिरिराज सिंह
    जनकपुरधाम/मिश्री लाल मधुकर । अगर हिंदू नहीं संभला, इसी तरह जात पात में बंटा रहा तो दशक के बाद भारत को मुस्लिम राष्ट्र बनने से कोई नहीं रोक नहीं सकता। उपरोक्त जानकारी भारतीय जनता पार्टी के बरिष्ठ नेता तथा भारत सरकार के केन्द्रीय मंत्री गिरिराज सिंह ने सोमवार को सायं ब
  • नइ प्रकाशनलाई उपाध्यायबाट २३ लाख प्रदान
    काठमाडौँ । नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा.कपिलदेव उपाध्यायले २३ लाख रुपियाँ प्रदान गरेका छन् । उनले सो रकम नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँलाई हस्तान्तरण गरेका हुन् ।   नइ प्रकाशनको रजत महोत्सवका अवसरमा डा.
  • अमेरिकाको नेपाली बैंकको ब्रान्ड एम्बेसडरमा कलाकार सरिता
    काठमाडौँ । अभिनेत्री सरिता लामिछाने अमेरिकामा नेपालहरूले स्थापना गरेको एउटा बैंक (वित्तीय संस्था)को ब्रान्ड एम्बेसडरमा अनुबन्धित भएकी छिन् । नेपालीहरूले खोलेको नेपाली वित्तीय संस्था एभरेष्ट फेडेरल क्रेडिट युनियन (नेपाली बैंक)को ब्राण्ड एम्बेसडरमा उनी अनुबन्ध
  • भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सुरु
    भक्तपुर। भक्तपर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरिएको छ। बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए। मन्त्री थापाले प्रदेशका अ
  • दराज नेपालद्वारा छैठौं बिक्रेता सम्मेलनको आयोजना, उत्कृष्ट बिक्रेता सम्मानित
    काठमाडौं। नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले ८ कार्तिकका दिन आफ्नो विक्रेता सम्मेलन ललितपुर सानेपामा रहेको हेरितेज गार्देनमा सम्पन्न गरेको छ । “ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिङ ग्रोथ“ नाराका साथ आयोजान गरिएको उक्त कार्यक्रम मार्फत दराज नेपालले दराज प्ल
  • कपिलवस्तुमा बसको ठक्करबाट दुई जनाको मृत्यु
    बुटवल । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बुद्धभुमी नगरपालिका–२ पुरेनामा गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको लु१ख ९०९२ नम्बरको स्कुल बस र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु६६प ४८७५ नम्बरको मोटरसाइकल एक
  • टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो संस्थाका कर्मचारीहरूबाट जम्मा गरिएको रकम