इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (यूएनआरडब्ल्यूए) लाई इजरायलभित्र काम गर्न प्रतिबन्ध लगाउने कानून पारित गरेको छ । संसद्मा यो विधेयकमा मतदान भएकोमा पक्षमा ९२ र विपक्षमा १० मत परेको थियो ।
यो कानूनले यूएनआरडब्ल्यूका