देश/प्रदेश

  • भौतिकमन्त्रीद्वारा यातायात विभागको आकस्मिक अनुगमन
    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् । मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपराह्न अनुगमनका लागि मीनभवनस्थित विभागको कार्यालय पुगेका थिए ।  त्यस क्रममा
  • तीन महिनामा २७ हजारभन्दा बढी विद्यार्थीले लिए वैदेशिक अध्ययन अनुमतिपत्र
    काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २७ हजार ७२७ नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको पहिलो रोजाइ जापान देखिएको छ
  • कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थी बिदेसिने प्रवृत्ति राष्ट्रपतिको चिन्ता
    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरू बिदेसिने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसरी विद्यार्थी बिदेसिने प्रवृत्ति समयमै रोक्न नसकिए भविष्यमा मुलुक नै टाट पल्टिने उनको भनाइ थियो । 
  • ‘उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रन्छौं’
    काठमाडौं। साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० देखि सुरु हुनेछ। खेलका लागि टीम तयार रहेको नेपाल र बंगलादेशका कप्तान तथा प्रशिक्षकले बताएका छन्। खेलअघि मंगलबार रं
  • नेप्से परिसूचक ४६ अंकले वृद्धि
    काठमाडौं। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४६ दशमलव ६९ अंकले उकालो लागेर दुई हजार छ सय ९२ दशमलव ०५ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ प्रतिशत
  • एअर इन्डियाका विमानमा बम रहेको भन्दै हल्ला फैलाउने पुरुष पक्राउ
    काठमाडौं– भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारतको नागपुर प्रहरीले महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । बमको झुटो खबर द
  • ६१५५ जना सहकारी बचतकर्ताले पाए रकम फिर्ता
    काठमाडौँ । हालसम्म ६ हजार १५५ जना सहकारीका बचतकर्ताले पूरै बचत फिर्ता पाएका छन् । मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा सहकारीको बचत फिर्ता तथा मिलानसम्बन्धी विवरण सार्वजनिक गरिएको हो । 
  • असन-इन्द्रचोकमा तिहारको रमझम, तस्बिरहरू
    काठमाडौँ । काठमाडौँको पुरानो र निकै व्यस्त मध्येको एक बजार हो असन- इन्द्रचोक । अरू बेला पनि व्यस्त प्राय रहने यहाँको बजार तिहार आएसँगै झनै व्यस्त बनेको छ ।  चाडबाड आएसँगै यहाँका थोक
  • विदेशमा बसाइँसराइ
    बडादसैँ २०८१ सुरु भएयता नेपाली मिडियामा बसाँइसराइलाई लिएर विशेष बहस चलेको देखिन्छ । विकासको सन्तुलन र जनताको आकांक्षा बुझन् सो बहस सान्दर्भिक छ, तर यो बसाँइसराइले भन्दा बढी देशै छाडेर बिदेसिनेले पीडा दिएको समय हो
  • मौलिक खेल खेलेर उपाधि जित्छौँ : कप्तान एन्जिला
    काठमाडौँ। साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० देखि सुरु हुनेछ । खेलका लागि टिम तयार रहेको नेपाल र बंगलादेशका कप्तान तथा प्रशिक्षकले
  • मकवानपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने
    मकवानपुर । मकवानपुरमा राति ९ बजेपछि देउसी भैलो नखेल्न प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै तिहारमा राति ९ बजेसम्म मात्र देउसी भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्न
  • सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक
    काठमाडौं । गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताएका छन् । काठमाडौंको मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा मंगलबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभ
  • संग्रहालय सम्बन्धी ऐनको खाँचो औल्याइयो
     ललितपुर । संग्रहालय  सम्बन्धी ऐनको अभावमा देशभर खोलिएका सयौं संग्रहालयको व्यवस्थापन कठिनाइ भइरहेको सम्बद्धहरुले बताएका छन्। पाटन संग्रहालय विकास समितिको २७ औँ स्थापना दिवसको अवसरमा पाटन दरबार क्षेत्रस्थित केशवनारायण चोकमा आयोजित समारोहका वक्ताहरुले सो क
  • माओवादी केन्द्र सरकार ढाल्ने पक्षमा छैन : प्रचण्ड
    काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले सरकारको सय दिन असफल रहेको उल्लेख गरे । उनले सरकार न
  • Himani Trust distributes relief materials to flood victims in Panauti
    Kathmandu, October 29: The Himani Trust chaired by former Crown Princess Himani Shah, distributed relief materials to the victims of recent floods in Kalati, Bhumidanda, Ward No 12, Panauti Municipality. Former Princess and Treasurer of the Trust, Dilasha Rana handed over the relief materials to the victims amidst a function held in Kalati, Panauti today (October 29). A total of 80 families, victims of the floods in Roshi River, received the relief materials. The Trust distributed 80 pieces of foam mattress, 80 sets of cooking utensils, 400 pieces of blankets, tents for 35 families, and essential medicines including cetamol, brufen, Jeevanjal, Piyush, and sanitary pads, among others, distri
  • नेपाल चेम्बर र चिनियाँ व्यवसायीबिच व्यापार सहजीकरण गर्ने  समझदारी
    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायीबिच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवालसहितका पदाधिकारीसमक्ष युनान प्रान्तमा
  • कांग्रेसले पन्तलाई जिल्ला समन्वय समिति कैलाली प्रमुखको उम्मेदवार बनाउने
    काठमाडौँ ।  यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमा नेपाली कांग्रेसले केशवराज पन्तलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको मंगलबार बसेको बैठकले धनगढी उपमहानगरपालिका
  • अमेरिकाबाट बदाम, नाइजेरिया लगायतका देशबाट काजु
      काठमाडौँ । तिहारमा भाइमसलामा प्रयोग हुने काजु, बदाम, पेस्ता लगायतका ड्राइफ्रुट्स शतप्रतिशत बाहिरी मुलुकबाट आयात हुँदै आएका छन् । भन्सार विभागको तथ्यांकअनुसार यो वर्ष भियतनाम, नाइजेरिया लगायतका १५ देशबाट एक अर्बभन्दा बढीको ड्राइफ्रुट्स
  • साफ महिला च्याम्पियनसिपको फाइनल : रंगशालाभित्र लैजान निषेध गरिएका वस्तुको सूची सार्वजनिक
    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा सुरक्षा अवस्थालाई ध्यानमा राखी रंगशालामा केही सामग्री लैजान निषेध गरेको छ । निषेध गरिएका सामाग्री नलिई खेल हेर्न आउन एन्फाले
  • कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख
    काठमाडौँ ।  लेबनानको सशस्त्र समूह हिजबुल्लाहले नइम कासिमलाई आफ्नो नयाँ प्रमुखमा चयन गरेको छ । यसअघि उनी समूहको उपमहासचिव थिए । यसका नेता हसन नसरल्लाह लेबनानको बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।  हिजबुल्लाहको सिनियर काउन्सिलले नइमलाई नयाँ प्रमुख चय